यस उप-महानगरपालिकाको पदपूर्ति विज्ञापन नं ३-६/०७२-७३ अन्तर्गतको लिखित परीक्षामा सफल उम्मेदवारहरुको लागि कम्प्यूटर सीप परिक्षण सम्बन्धि पाठ्यक्रम लोकसेवा आयोग बाट रा.प.अन.प्रथम नासुको लागि निर्धारण गरिएको पाठ्यक्रम नै हुने व्यहोरा जानकारी गराइन्छ।
सार्वजनिक सुनुवाई हुने मिति र स्थान
मिति २०७३ असार १७ गते शुक्रबार दिनको १ बजे देखि
स्थान: भ.उ.मा.न.प.का. -१५ अथिति पाटि प्यालेस मंगलपुर
Candidate who have applied for this post are requested to contact at Administrative Section of Office