FAQs Complain Problems

Press release

प्रेस विज्ञप्ति

२०७९/०२/१३

आज मिति २०७९/०२/१३ गते दिउँसो भरतपुर महानगरपालिकाका प्रमुख श्री रेनु दाहाल सवार कार ललितपुरको जावलाखेल नजिकै दूर्घटनामा परी महानगर प्रमुखज्यू चोट ग्रस्त हुनुभएको दुखद खबरले उपप्रमुखलगायत महानगरका समस्त जनप्रतिनिधि र कर्मचारी परिवार अत्यन्त मर्माहत भएका छौं। दूर्घटनाका कारण वहाँको टाउकोमा सामान्य चोट लागेको र ललितपुरको सुमेरु अस्पतालमा उपचार पश्चात अहिले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी गराउन चाहन्छौं।साथै वहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं।

                                           भरतपुर महानगरपालिका परिवार

Supporting Documents: