मिति २०७४ पौष २१ गते भरतपुर महानगरपालिकाको प्रथम नगरसभाको गरिमामय समुद्घाटन प्रमुख अतिथि तथा सम्माननीय पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू बाट भरतपुर महानगरपालिका, नगर कार्यपालिकाको कार्यालयमा हुने भएकाले सम्पुर्ण विशिष्ट अतिथि ज्यू तथा अतिथि ज्यूहरु लगायत नगरवासीहरुलाई स्वागत गर्दछ
केन्द्रीय पण्जीकरण विभागबाट आएको सुचना अनुसार सर्वर MoFALD मा Co-locate गर्न लागिएकोले व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा अनलाईन प्रविष्टिमा समस्या आउने जानकारी गराउदछौं ।